आइतवार, भदौ ८, २०७६

नेपाललाई निर्णायक खेलमा सिंगापुरले दियो १९२ रनको लक्ष्य, अविनासले लिए चार विकेट

  • प्रकाशित मिति : आइतवार, साउन १२, २०७६



  • काठमाडौं । आईसीसी टी २० विश्वकप अन्तर्गत एसिया छनौटको निर्णायक खेलमा सिंगापुरले नेपाललाई विशाल स्कोरको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरको खेलमा १९१ रन बनाएको छ । जितका लागि नेपाललाई १९२ रनको आवश्यकता छ ।

    सिंगापुरका लागि टिएच धविडले विस्फोटक पारी खेले । उनले ४३ बलको सामना गर्दै ७७ रन बनाए । त्यसैगरी आर रोहन एक रनले अर्धशतकबाट चुके । ३३ बलमा उनले ४९ रन बनाए । मनप्रित सिंहले पनि २७ बलमा ४२ रनको विस्फोटक पारी खेले ।

    नेपालका स्टार बलर सन्दीप लामिछाने र सोमपाल कामी पूर्णरुपमा धारासायी बने । उनीहरुले सिगापुरको एक विकेट पनि लिन सकेनन् । नेपालका लागि अविनास कर्ण एक्लैले चार विकेट लिए भने करण केसीले दुई विकेट लिए । अन्य बलर भने ब्याट्सम्यानका अगाडी धारासायी बने ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology