शुक्रबार, साउन ३, २०७६

प्राथमिक तहको थप चार जिल्लाको नतिजा प्रकाशित (नतिजासहित)

  • प्रकाशित मिति : सोमवार, असार २३, २०७६



  • काठमाडौं । शिक्षक सेवा आयोगले स्थायी शिक्षक पदपूर्तिका लागी गत वर्ष असोजमा लिएको प्राथमिक तहको लिखित परिक्षाको थप चार जिल्लाको नतिजा प्रकाशन गरेको छ ।

     

    आयोगले स्थायी पदपूर्तिका लागी लिएको लिखित परिक्षको चार जिल्लाको नतिजा आईतबार राति पनि प्रकाशन गरेको हो । आयोगले खुला तर्फ प्राथमिक तहको अर्घाखाँची, रुपन्देहि, रामेछाप र सर्लाही जिल्लाको नतिजा प्रकाशित गरेको हो ।

    यसभन्दा अगाडि आयोगले ४६ जिल्लाको नतिजा सार्वजनिक गरिसकेको छ । आयोगले बाँकी रहेका अन्य जिल्लाको नतिजा पनि क्रमस निकाल्ने क्रमलाई जारी राखेको छ ।

    नतिजा:

    सर्लाहीकाे नतिजा:

    रामेछापकाे नतिजा:

    रुपन्देहिकाे नतिजा:

    अर्चखाँचीकाे नतिजा:

    यहाँ क्लिक गरेर पनि नतिजा हेर्न सकिनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology