शुक्रबार, साउन ३, २०७६

बिग मर्जर : विदेशी लगानीका बैंकलाई दुई विकल्प

  • प्रकाशित मिति : सोमवार, असार २३, २०७६



  • काठमाडौं । मर्जरका लागि विदेशी लगानीका बैंकलाई मौद्रिक नीतिमा छुट्टै व्यवस्था गरिने भएको छ । राष्ट्र बैंकले असार २७ मा मौद्रिक नीति ल्याउने तयारी भएको छ । यसका लागि सोमबार बैंकर्स, उद्योगी तथा व्यवसायीलगायत सरोकारावालासँग छलफल गरिँदै छ । राष्ट्र बैंक उच्च स्रोतका अनुसार ५० प्रतिशतभन्दा बढी विदेशी लगानी भएका र २० प्रतिशतभन्दा कम विदेशी लगानीका बैंकलाई समान व्यवहार अर्थात् एउटै वर्गमा राखिनेछ । यसअन्तर्गत यस्ता बैंकलाई दुई विकल्प दिइने भएको छ । जसमा विदेशी लगानीका बैंकहरूले कि ५१ प्रतिशतभन्दा माथिसम्म जानुपर्ने वा स्वदेशी लगानीमा सञ्चालन भएका बैंकसँग मर्जमा जानुपर्ने व्यवस्था हुन लागेको स्रोतले जनाएको छ । उक्तमध्ये बैंकले कुनै एउटा विकल्प छान्नुपर्ने मौद्रिक नीतिले निर्देशन दिने सम्भावना भएको स्रोतले बताएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology