शुक्रबार, साउन ३, २०७६

निक जोनासले खिचिदिएका प्रियंका चोपडाका हट तस्वीरहरु

  • प्रकाशित मिति : मङ्लबार, असार २४, २०७६



  • बलिउड । बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्ना वाइफ्रेन्ड अमेरिकी गायक निक जोनासले खिचिदिएका हट तस्विरहरु इन्स्टाग्राममा पोष्ट गरेका छन् ।

    केही समय अगाडि पेरिस भ्रमणमा रहेका उनीहरु हाल इटालीमा छन् । चोपडा र जोनस विश्वकै चर्चित जोडीमध्येका एक हुन्। उनीहरुबीचको गहिरो प्रेम उनीहरुको सामाजिक संजालले पनि झल्काउँछ। उनीहरु दोहोर्याउँदै एकअर्काका फोटोहरु पोस्ट गरिरहन्छन्।

    हालै निक जोनासले श्रीमती प्रियंकासँग नाचेको भिडियो सार्वजनिक गरेका थिए। इन्स्टाग्राममा उक्त भिडियो सार्वजनिक भएपछि त्यो भाइरल बनेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology