शुक्रबार, साउन ३, २०७६

मदन पुरस्कारका लागि सात कृति छनोट

  • प्रकाशित मिति : बुधबार, असार २५, २०७६



  • काठमाडौं । मदन पुरस्कारका लागि सात कृति छनोटमा परेका छन् । पुरस्कारका लागि श्रेष्ठ सूची तयार गर्न गठित विज्ञ समितिबाट सिफारिस भएका सात पुस्तकको नाम गरिएको मदन पुरस्कार गुठीले जनाएको छ । यो वर्ष २५७ कृति गुठीमा प्राप्त भएको थियो । छनोटमा परेका कृतिबाट पुरस्कार प्रदान गरिनेछ । छनोटमा परेका कृतिमा एकादेशमा (सानु शर्मा), ओक्कल दोक्कल पीपल पात (बिन्दु शर्मा), ज्ञ (कुमार नगरकोटी), फातसुङ (छुदेन काविमो), मरीचिका (महेश थापा), रणहार (योगेश राज) र विचारको लास (ध्रुव सापकोटा) छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology