शुक्रबार, साउन ३, २०७६

न्युजिल्याण्डकाे दवावमा भारत, कप्तानसहित तीन खेलाडी आउट

  • प्रकाशित मिति : बुधबार, असार २५, २०७६



  • एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत सेमिफाइनलमा २ सय ४० रनको लक्ष्य पच्छाइरहेको भारतले लगतार तेस्रो विकेट गुमाएको छ । ओपनर रोहित शर्मा, केएल राहुल र कप्तान बिराट कोहली पवेलियन फर्किएपछि भारत दबाबमा आएको छ । तिनै खेलाडी १ रन जोड्दै आउट भएका छन् । तेस्रो विकेटका रुपमा केएल राहुल टेन्ट वोल्टको बलमा टोम लाथममार्फत् क्याच हुँदा रोहित पनि उनकै शिकार भए ।

    कप्तान विराट कोहली भने १-१ रनमा एलबिडब्लु धरापमा परे । भारतको इनिङ्स रिसब पन्त र दिनेश कात्तिकले सम्हालिरहेका छन् ।

    १.३ ओभरमा रोहित एक रनमा आउट हुदा भारतको चार रन थियो । दोस्रो विकेटको रुपमा कप्तान विराट आउट हुदा भारतको पाँच रन थियो । त्यस्तै, ३.१ ओभरमा राहुल आउट भएसँगै भारत दबाबमा परेको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology