शुक्रबार, साउन ३, २०७६

न्युजिल्याण्डलाई अर्को सफता, ६ रन जाेड्दै दिनेश कात्तिक पनि आउट

  • प्रकाशित मिति : बुधबार, असार २५, २०७६



  • एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत सेमिफाइनलमा २ सय ४० रनको लक्ष्य पछ्याइरहेको भारतले चौथोे विकेट गुमाएको छ । भारतले चौथो विकेटका रुपमा दिनेश कात्तिकलाई ६ रनमा गुमाएको छ । २५ बलमा १ चौका प्रहार गरेका कात्तिक म्याट हेनरीको बलमा निसममार्फत् क्याच भए ।

    यसअघि ओपनर रोहित शर्मा, केएल राहुल र कप्तान बिराट कोहली १-१ रन जोड्दै आउट भएका छन् । भारतको इनिङ्स रिसब पन्त र हार्दिक पाण्डेयले सम्हालिरहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology