शुक्रबार, साउन ३, २०७६

आईसीसी विश्वकप क्रिकेट: २ सय ४० रनको लक्ष्य पछ्याइरहेको भारतकाे पाँचौं विकेट पतन

  • प्रकाशित मिति : बुधबार, असार २५, २०७६



  • एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत सेमिफाइनलमा २ सय ४० रनको लक्ष्य पछ्याइरहेको भारतले पाँचौं विकेट पनि पतन भएको छ । महत्वपूर्ण ४ विकेटपछि भारतको इनिङ्स सम्हालेका रिसब पन्त पाँचौं विकेटका रुपमा पवेलियन फर्किएका छन् ।

    ५६ बल खेलेका रिसब ४ चौका प्रहार गर्दै ३२ रनमा आउट भएका छन् । फाइनल प्रवेशका लागि २ सय ४० रनको लक्ष्य पछ्यारहेको भारतले यसअघि दिनेश कार्तिकलाई ६ रनमा गुमाएको थियो ।

    आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनल प्रवेशका लागि अहिले भारत र न्युजिल्याण्ड खेलिरहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology