शुक्रबार, साउन ३, २०७६

विश्वकपको सेमिफाइनलमा न्यूजलैण्डसँग भारत धारासाही, १८ रनले विश्वकपको यात्रा सकियो

  • प्रकाशित मिति : बुधबार, असार २५, २०७६



  • काठमाडौं । विश्वकपको सेमिफाइनलमा शक्तिशाली राष्ट भारत न्यूजलैण्डसँग धारासाही बनेको छ । पहिले ब्याटिड गरेको न्यूजलैण्डले निर्धारित ५० ओभरमा २३९ रन बनाएको थियो । जितका लागि भारतलाई २४० रनको आवश्यकता थियो ।

    निर्धारित ५० ओभरमा ४९.३ बलमा अल आउट हुँदै २२१ रनमा भारत समेटियो । भारतका लागि बलर रविन्द्र जडेजाले सर्वाधिक ७७ रन बनाए । उनको ७७ रनले भारत जितको नजिक ल्याएपनि जित दिलाउन भने सकेन । कप्तान महेन्द्रसिंह ध्वनी पनि ५० रन बनाए ।

    तर भारतीय ब्याट्सम्यानहरु न्यूजलैण्डका बलर अगाडी पूर्णरुपमा धारासाही बनेका छन् । चार शतक बनाउने ओपनर ब्याट्सम्यान रोहित शर्मा एक रनमा आउट भने अर्का ओपनर ब्याट्सम्यान केएल राहुल पनि एक रनमै आउट भए ।

    त्यसपछि क्रिजमा आएका भारतीय कप्तान विराट कोहली पनि पूर्णरुपमा धारासायी बने । उनले पनि एक रनभन्दा बढी जोड्न सकेनन् । दिनेश कार्तिक ६ रनमा आउट भए भने ऋषव पन्त ३२ रनमा आउट भए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology