शुक्रबार, साउन ३, २०७६

फाइनलका लागि इंग्ल्याण्डविरुद्ध टस जितेर ब्याटिङ रोज्यो

  • प्रकाशित मिति : बिहिबार, असार २६, २०७६



  • एजेन्सी । जारी १२ औँ आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले इंग्ल्याण्डविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ।

    अष्ट्रेलिया अघिल्लो संस्करणको विश्वकप क्रिकेटको विजेता हो भने इंग्ल्याण्डले पछिल्लो २७ वर्षयता एक दिवसीय विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाउन सकेको छैन। त्यसो हुँदा इंग्ल्याण्ड जितको भोको छ ।

    बुधबार सम्मन्न भएको पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डले भारतलाई १८ रनले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ।आजको विजेता टोलीले आइतबार उपाधीका लागि न्यूजिल्याण्डसँग भिड्ने छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology