शुक्रबार, साउन ३, २०७६

अष्ट्रेलियालाई तेस्रो झट्का, आठ ओभरमा १९ रन

  • प्रकाशित मिति : बिहिबार, असार २६, २०७६



  • एजेन्सी । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा अष्ट्रेलियालाई तेस्रो झट्का लागेको छ।

    अष्ट्रेलियाले आठ ओभरको समाप्तीमा तीन विकेट गुमाएर केवल १९ रन मात्रै जोडेको छ।

    अष्ट्रेलियाका पिटर ह्याण्डस्कोम्ब चार रनमा आउट भएका भने अष्ट्रेलियाले कप्तान आरोन फिन्चलाई शून्य रन र डेविड वार्नरलाई नौ रनमा गुमाएको छ।

    इंग्ल्याण्डले कसिलो बलिङ गरिरहेको छ। फिन्चलाई इंग्ल्याण्डका जोफ्रा आर्चरले आउट गरेका हुन् भने वार्नर र पिटरलाई क्रिस बक्सले आउट गरेका हुन्। विजयको भोको इंग्ल्याण्डले अष्ट्रेलियाविरुद्ध कडा चुनौति पेश गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology