शुक्रबार, साउन ३, २०७६

बिषादी परीक्षण प्रकरण : मसाल जुलुसमा प्रहरीसँग यसरी भयो लुकामारी

  • प्रकाशित मिति : बिहिबार, असार २६, २०७६



  • काठमाडौं । बिषादीयुक्त तरकारी तथा फलफुल निर्वाधरुपमा नेपाल भित्राउन दिन मन्त्रीपरिषदले गरेको निर्णयबिरुद्ध राजधानी काठमाडौमा मसाल जुलुस निस्केको छ ।

    भातरबाट आउने तरकारी तथा फलफुलको बिषादी परीक्षण नै नगरी नेपाल भित्रिन दिने निर्णय मन्त्रीपरिषदको बैठकले गरेको थियो । मन्त्रीपरिषदको निर्णयबिरुद्ध नेपाल बिद्यार्थी संघले विहीवार साँझ राजधानीका विभिन्न ठाउँमा मसाल जलाएको छ ।

    मसाल जलाउन सडकमा निस्केका नेविसंघका कार्याकर्तालाई प्रहरीले पक्राउ पनि गरेको छ । बालाजु बाइसधारादेखि बालाजु र पुतली सडकमा मसाल जुलुस निकालिएको थियो । प्रहरीले जुलुसमा सहभागीलाई नियन्त्रणमा लिएको छ । बागबजार र पुतली सडकको मसाल जुलुसमा पनि प्रहरीले हस्तक्षेप गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology