शुक्रबार, साउन ३, २०७६

प्राथमिक तह थप चार जिल्लाको नतिजा सार्वजनिक ( हेर्नुहोस नतिजा)

  • प्रकाशित मिति : शुक्रबार, असार २७, २०७६



  • काठमाडौं । शिक्षक सेवा आयोगले विहीबार राति थप चार जिल्लाको नतिजा प्रकाशित गरेको छ । प्राथमिक तह लिखित परीक्षाको नतिजा आयोगले दैनिक प्रकाशित गर्दै आएको छ । हालसम्म ६६ जिल्लाको नतिजा सार्वजनिक भइसकेको छ ।

    विहीबार राति प्राथमिक तहको स्याङजा मकवानपुर कास्की र रसुवाको नतिजा सार्वजनिक भएको छ । खुल्लातर्फको नतिजा दैनिक प्रकाशित हुदै आएको छ । अब ११ जिल्लाको मात्र परीक्षाफल प्रकाशित गर्न बाँकी रहेको छ ।

    हालसम्म ६६ जिल्लाको नतिजा प्रकाशित भइसकेको छ । तनहु, बारा र लमजुङ मनाङ, पर्सा, नवलपरासी, बागलुङ र सिन्धुली, सुर्खेत, खोटाङ, सिरहा, जाजरकोट, सोलुखुम्बु, बर्दिया, बाँके, प्युठान, ओखलढुंगा, सप्तरी, दैलेख, डोल्पा, उदयपुर, भोजपुर, संखुवासभा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, तेह्रथुम, सुनसरी र धनकुटाको नतिजा प्रकाशन गरेको हो । यस्तै अछाम, कैलाली, कञ्चनपुर, बझाङ, डोटी, झापा, मोरङ, बाजुरा, बैतडी, डडेल्धुरा, ईलाम, पाँचथर, ताप्लेजुङ र दार्चुलाको नतिजा पहिले नै प्रकाशित भइसकेको थियो ।

    अछाम, कैलाली, कञ्चनपुर, बझाङ, डोटी, झापा, मोरङ, बाजुरा, बैतडी, डडेल्धुरा, ईलाम, पाँचथर, ताप्लेजुङ र दार्चुलाको मंगलबारभन्दा अगाडी प्रकाशन भइसकेको थियो ।
    यहाँ क्लिक गरेर पनि नतिजा हेर्न सकिनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology