शुक्रबार, साउन ३, २०७६

कतै डुबान कतै बाढी, आज मनै भारी छ: प्रधानमन्त्री ओली

  • प्रकाशित मिति : आइतवार, असार २९, २०७६



  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरोका कारण भएको धनजनको क्षतिले आफ्नो मन भारीभएको बताएका छन् । ओली आइतबार विहान २०६ औँ जन्मजयन्तीको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले आयोजना गरेको राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार,भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार र गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार वितरणमा सहभागी भएका थिए ।

     

    तर अरू भानु जयन्तीको बेला जस्तो आफ्नो मन प्रशन्न नभएको उनले बताए । ‘आज मेरो मन अलिकति भारी छ । किनभने कतै डुबानमा परेको छ, कतै बाढी गएको छ, ‘ उनले भनेका छन् ।

    भूपी शेरचनको कविता जस्तै अलिकति हाँसी पनि रहेको, अलिकति आसुँ पनि बगाइरहेको अवस्था समेत नरहेको उनले सुनाए । ‘यहाँ आउनुअघि पनि राहत र उद्धारमा के गर्न सकिन्छ भन्ने काममै थिएँ, यहाँबाट फर्केपछि पनि त्यसमै लाग्छु, थप केही गर्नु छ कि भनेर ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ’प्रधानमन्त्री ओलीले भने ।

    कार्यक्रममा ४२ स्रष्टालाई सम्मान गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology