शुक्रबार, साउन ३, २०७६

बढीपहिराे अपडेट: मृत्यु हुनेकाे स‌ंख्या ६० पुग्याे

  • प्रकाशित मिति : आइतवार, असार २९, २०७६



  • काठमाडौं । अविरल वर्षापछिको बाढीपहिरोले मृत्यु हुनेको संख्या अहिले बेलुकिसम्म ६० जना पुगेको छ । मृत्यु हुनेमा महिला २४ जना र पुरुष ३६ जना रहेका छन् ।

    त्यसैगरी बाढीपहिरोका कारण घाइते हुनेको संख्या ३८ पुगेको छ । त्यसमा महिला १७ र पुरुष २१ जना रहेका छन् । १२ जना महिला र १४ जना पुरुष अझै वेपत्ता छन् भने १४४४ जनाको सकुशल उद्धार गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology