शुक्रबार, साउन ३, २०७६

किरात याक्थुङ चुम्लुङ जेजुदो शाखाको अध्यक्षमा सुमन हाङ्स्रोङ निर्वाचित

  • प्रकाशित मिति : आइतवार, असार २९, २०७६



  • दक्षिण कोरिया । किरात याक्थुङ चुम्लुङ जेजुदो शाखा दक्षिण कारियाको प्रमक खधिवेशन सम्मन्न भएको छ । आज १४ जुलाईमा जेजु अध्यागमन केन्द्रमा भएको अधिवेशनले सुमन हाङ्स्रोङलाई अध्यक्ष पदमा चुनेको छ । उनको नेतृत्वमा १३ सदस्यको कमिटी चुनिएको हो ।


    हामी र हाम्रो पहिचानको लागि एक हौं भन्ने नाराका साथ आफ्नो धर्म संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ कमिटी बनाइएको नवनियुक्त अध्यक्षले बताए ।

    कार्यक्रममा अर्जुन तुम्वापोको अध्यक्षता गरेका थिए भने प्रमुख अथिति केन्द्रीय सदस्य सुभद्रा पालुङ्वाको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology