सोमवार, भदौ २, २०७६

पती-पत्नीको एकै दिन मृत्यु, नगर परिक्रमा गराउँदै एउटै चित्तामा अन्त्यष्ठि

  • प्रकाशित मिति : बुधबार, साउन १, २०७६



  • सुनसरी । इटहरीमा श्रीमतीको मृत्यु भएको एक घण्टाभित्रै श्रीमानको पनि मृत्यु भएको छ। श्रीमतीको मृत्यु भएको शोकमा रहेका श्रीमानको हृदयघातका कारण मृत्यु भएको हो ।

     

    इटहरी उपमहानगरपालिका–१३ खनारकी ७८ वर्षीया नर्बदा भट्टराईकोे मंगलबार साँझ पौने ७ बजे मृत्यु भएको थियो। उनको मृत्युको शोकमा परेका उनका पति ८६ वर्षीय टीकाप्रसाद भट्टराईको पनि एक घण्टापछि हृदयघात कारण मृत्यु भएको आफन्तले जनाएका छन।

    एकै दिन श्रीमान-श्रीमती दुवैको मृत्यु भएपछि स्थानीयले मृत्यु राम्रो भएको भन्दै शवलाई नगरपरिक्रमा समेत गराए। इटहरी–४ स्थित बुढीखोलाको दाहसंकार स्थलसमा दुवै शवलाई एकै चितामा दाहसंस्कार गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology