आइतवार, भदौ ८, २०७६

जनतासँग प्रधानमन्त्री कार्यक्रम बन्द

  • प्रकाशित मिति : बिहिबार, साउन २, २०७६



  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतासँग प्रधानमन्त्री कार्यक्रमबाट सरकारले गरेका काम जनतासमक्ष पुर्याउन सहज भएको बताएका छन् । यस कार्यक्रममार्फत देशको आकांक्षा, सरकारका उपलब्धी र प्रतिफल जनतासँग पुरयाइएको उनको भनाइ छ ।

    ‘यस कार्यक्रममार्फत देशको अवस्था, सरकारका उपलब्धि, सडक यातायातको चर्चा, राष्ट्रिय आकांक्षा पूरा गर्ने दृष्टिकोण प्रस्तुत गरेका छौं’, उक्त कार्यक्रम एक वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रम उनले भने लाई प्रधानमन्त्री ओलीले भन्नुभयो । हरेक बुधबार राति ९ देखि १० बजेसम्म नेपाल टेलिभिजनबाट एक वर्षमा कार्यक्रम ५० अंक प्रसारण भएको कार्यक्रम सञ्चालक मनोज पाण्डेले बताए । उनका अनुसार कार्यक्रम प्रसारण समापन गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले जनतासँग प्रधानमन्त्री पुस्तकको पनि विमोचन गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology