सोमवार, भदौ २, २०७६

बिद्युत प्राधिकरणमा एक सयबढी कर्मचारीको बिज्ञापन नतिजा सार्वजनिक (यस्तो छ नतिजा)

  • प्रकाशित मिति : शनिबार, साउन २५, २०७६



  • काठमाडौं । बिद्युत प्राधिकरणमा एक सयभन्दा बढी पदका लागि लिइएको परीक्षाको अन्तिम नतिजा सार्वजनिक भएको छ । प्राधिकरणका बिभिन्न पदमा ११६ जनालाई स्थायीका लागि सिफारिस समितिले सिफारिस गरेको छ ।

    प्राधिकरणले कार्यालय सहायकदेखि अधिकृतसम्मको लिखित परीक्षा लिएको थियो । लिखित र अन्र्तवार्तामा बढी अंक ल्याउने ११६ जनालाई प्राधिकरणमा स्थायी गरेको छ । स्थायी कर्मचारीको सूचि यसप्रकार छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology