सोमवार, भदौ २, २०७६

जव सोनाक्षीले अक्षयकुमारलाई कुर्सीबाट खसालिन् (भिडियोसहित)

  • प्रकाशित मिति : आइतवार, साउन २६, २०७६



  • काठमाडौ. । बलिउडमा सवैभन्दा फिट अभिनेता हुन अक्षय कुमार । उनलाई खेलाडीको उपमा पनि दिने गरिएको छ । खेलाडीका नाममा चिनिने अक्षय कुमारलाई अभिनेत्री सोनाक्षी सिन्हाले कुर्सीबाट खसाली दिएकी छन् । सोनाक्षीले सुपरस्टार अक्षयलाई कुर्सीबाट खसाएको भीडियो यतिबेला भाइरल बनेको छ ।


    यो कुनै फिल्मको तस्विर होइन । फिल्म मिशन मंगलको प्रचारका बेला सोनाक्षी, अक्षय पत्रकारसँग कुराकानी गरिरहेका थिए । त्यही बेला मजाकमा सोनाक्षीले अक्षयलाई कुर्सीबाट खसाली दिएकी थिइन । सुरुमा सवै अक्क न बक्क भए । पछि सवै निकै हाँसेका थिए । अक्षयकुमार पनि निकै हाँसेका थिए ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology