सोमवार, भदौ २, २०७६

सागमा सहभागी हुन भारतले पत्र पठायो : सदस्यसचिव सिलवाल

  • प्रकाशित मिति : आइतवार, साउन २६, २०७६



  • काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा सहभागिताका लागि भारतले पठाएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालका अनुसार अब कुनै कारणले रोकिने अवस्था नरहेको उनको दाबी छ ।

    ‘चिनियाँ टोली अगस्ट १५ मा सातदोबाटोको पूर्वाधार र दशरथ रंगशाला निरीक्षण गर्न आउँदै छ’, उनले शनिबार एक कार्यक्रममा भने, ‘सातदोबाटाको सुटिङ रेन्ज र पौडी पोखरी हस्तान्तरण गरेपछि सागको माहोल बन्नेछ । उनले आफूले चुनौती स्वीकार गरेरै खेलकुद क्षेत्र रोजेको उनको भनाइ थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology