सोमवार, भदौ २, २०७६

वर्षमानले ठोके कुलमानलाई ३ गोल

  • प्रकाशित मिति : आइतवार, साउन २६, २०७६



  • काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री बर्षमान पुनको टिमले र बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको टिमलाई ३ गोल हानेको छ । नेपाल बिद्युत प्राधिकरणको ३४ औं बार्षिक उत्सवको कार्यक्रममा मैत्रिपूर्ण फुटबल खेलाइएको थियो ।

    खेलमा दुई कमाण्डर थिए । एउटा थिए मन्त्री पुन, अर्का थिए कार्यकारी निर्देशक घिसिङ । भृकुटी मण्डपको फुटसलमा भएको खेलमा मन्त्री पुनको टोलीले ३ गोल हानेको छ भने घिसिङको टोलीले एक गोल पनि हान्न सकेन । उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय र बिधुत प्राधिकरणबीच मैत्रिपूर्ण खेल भएको थियो ।

    खेलमा मन्त्रालयबाट मन्त्री पुन कप्तान थिए भने प्राधिकरणबाट घिसिङ कप्तान थिए । रातो टिसर्टमा मैदान छिरेको मन्त्री पुनको टीमले तीन गोल हानेको थियो भने सिसिङको टीमले एक गोल पनि फर्काउन सकेन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology