सोमवार, भदौ २, २०७६

५ अर्ब ८७ करोडको हकप्रद सेयर निष्काशनको अनुमति (को–कोले पाए अनुमति ? )

  • प्रकाशित मिति : मङ्लबार, साउन २८, २०७६



  • काठमाडौं । बैंक, विमा, लघुबित्त र फाइनान्ससहित १९ कम्पनीले पाँच अर्ब ८७ करोड बराबरको हकप्रद सेयर निष्काशनको अन्तिम तयारी थालेका छन् ।नेपाल धितोपत्र बोर्डले पाँच अर्ब ८७ करोड बराबरको हकप्रद सेयर निष्काशन गर्न १९ कम्पनीलाई अनुमति दिएका छन् ।

    आगमी असार मसान्तसम्मका लागि उनीहरुले हकप्रद सेयर निष्काशनको अनुमति पाएका छन् । विकास बैंक, फाइनान्स, लघुबित्त र विमा कम्पनीहरुले यसै आर्थिक बर्षभित्र हकप्रद जारी गर्ने अन्तिम तयारी पनि थालेका छन् ।

    हकप्रद जारीको अनुमति पाएका कम्पनीहरु
    १ स्वदेशी लघुवित्त संस्था
    २ महुली सामुदायिक लघुवित्त
    ३ किशान माइक्रो फाइनान्स
    ४ एभरेष्ट इन्स्योरेस कम्पनी
    ५ नाडेप लघुवित्त वित्तिय संस्था
    ६ सुर्या फाइनान्स
    ७ मिथिला लघुवित्त वित्तिय संस्था
    ८ उन्नति माइक्रोफाइनान्स
    ९ मेरो माइक्रोफाइनान्स
    १० नेपाल इन्सोरेन्स कम्पनी
    ११ एसियन लाइफ इन्सोरेन्स
    १२ ग्रामीन विकास लघुवित्त
    १३ एभरेन्ट इन्स्योरेन्स कम्पनी ।
    १४ जनउत्थान सामुदायिक लघुवित्त
    १५ मल्टीपर्पाेस फाइनान्स
    १६ युनाइटेड इन्स्योरेन्स कम्पनी
    १७ बोमी लघुवित्त वित्तिय संस्था
    १८ ग्लोवल आइएमई लघुवित्त संस्था
    १९ मुक्तिनाथ विकास बैंक

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology