सोमवार, भदौ २, २०७६

जनप्रतिनिधिका छोरा डेढ लाख घुससहित रंगेहात पक्राउ

  • प्रकाशित मिति : मङ्लबार, साउन २८, २०७६



  • जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिदै गर्दा महोत्तरीमा एक जनप्रतिनिधिका छोरालाई रंगेहात पक्राउ गरेको छ । महोत्तरी भंगहा नगरपालिका ८ का सदस्य कारी साहका छोरा मुकेश १ लाख ६० हजार घुससहित पक्राउ परेका छन् । नकपुरधामबाट अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो ।

    अख्तियार बर्दिबासको टोलीले वडा सदस्य साहका छोरा मुकेशलाई १ लाख ६० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो । सुराकीका आधारमा उनलाई पक्राउ गरिएको छ । एक योजनाको बील पास गरिदिने बहानामा उनले रकम लिइरहेका थिए । सडक ढलानको बील भूक्तानी गराइदिने सर्तमा उनले उपभोक्ता समितिबाट घुस लिन थालेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology