सोमवार, भदौ २, २०७६

नेपालको जनसंख्याभन्दा दोब्वर सीमकार्ड प्रयोग, ४ करोड ११ लाख सीम चलायमान

  • प्रकाशित मिति : बुधबार, साउन २९, २०७६



  • काठमाडौं । नेपालको जनसंख्याभन्दा दोब्वर बढी दुरसञ्चार सुविधा प्रयोग भइरहेको छ । २०६८ सालको जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख छ । सन् २०३१ सम्म नेपालको जनसंख्या २ करोड ९५ लाख पुग्ने अनुमान पनि गरिएको छ । तर नेपालमा ४ करोड ११ लाख १० सीम कार्ड प्रयोग भइरहेका छन् । नेपालको जनसंख्या भन्दा दोब्वर बढी दुरसञ्चार सुविधा उपभोग भइरहेको छ ।


    पछिल्लो तथ्यांकअनुसार ४ करोड ११ लाख १० ले भ्वाइ सेवा, १ करोड ९० लाखले डेटा सेवा लिइरहेका छन् । विदेशमा रहेका नेपाली बाहेक हरेक एक नेपालीसँग दुई सीम कार्ड र टेलिफोन सुविधा रहेको छ । विभिन्न सेवा प्रदायक कम्पनीहरुको होडबाजीका कारण नेपालको जनसंख्याभन्दा दोब्वर दुरसञ्चार सेवाका प्रयोगकर्ता बढेका हुन् । १३९ प्रतिशत दुरसञ्चार सेवा पुगेको नेपाल दुरसञ्चार प्राधिकरणले जनाएको छ । मासिक डेढ लाखभन्दा बढीले सीम कार्ड खरिद गर्ने गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology