सोमवार, भदौ २, २०७६

प्रधानमन्त्रीको समृद्धि सपना: दमकमा एउटै परियोजना १५ अर्बको

  • प्रकाशित मिति : बुधबार, साउन २९, २०७६



  • काठमाडौं । आजको कान्तिपुर दैनिकले प्रधानमन्त्रीको समृद्धि सपना दमकमा मात्रै दर्जन परियोजना शिर्षकमा गृहपृष्ठमा समाचार छापेको छ । प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा लगाउँदै आएपनि उनलको समृद्धिको नारा दमकमा मात्र सिमित भएको छ । दमकमा उनले १५ अर्बसम्मको एउटै परियोजना लगेका छन् ।

    प्रधानमन्त्री ओलीको गृहनगर दमकमा करिब १ दर्जन ठूला विकासे कार्यक्रम र परियोजना उनकै पहलमा सञ्चालन हुँदै छन् । कान्तिपुर दैनिकले आज प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्रमा पारेको परियोजनाको रौंचिरा केलाउँदै उनको भनाइ र गराइमा तादम्यता नदेखिएको भन्ने समाचार छापेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology