सोमवार, मंसिर २३, २०७६

कालिकाेटमा मुख्यमन्त्री शाहीलाई लक्षित गर्दै बम विस्फोट

  • प्रकाशित मिति : बुधबार, साउन २९, २०७६



  • काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गर्दै कालीकोटमा बम विस्फोट गराइएको छ। मुख्यमन्त्री शाही सहभागी कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको थियो। बुधबार मुख्यमन्त्री शाही पचालझरना गाउँपालिका–३ खिग्ममा कार्यक्रम सहभागी हुन पुगेका थिए ।

    प्रहरीका अनुसार विस्फोट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले गराएको अनुमान गरिको छ। कालिकोट विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को गृहजिल हुनका साथै उनलको पकड क्षेत्रसमेत मानिन्छ। प्रहरीले विस्फोटमा कुनै मानवीय क्षति भने नभएको जानकारी दिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology