सोमवार, भदौ २, २०७६

सशस्त्र प्रहरीको अन्तिम नतिजा प्रकाशित (नामावलीसहित)

  • प्रकाशित मिति : बिहिबार, साउन ३०, २०७६



  • काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको अन्तिम नतिजा प्रकाशन भएको छ ।

    अब सशस्त्र प्रहरी बलमा ३ हजार ५५ जना जवान थपिएका छन्। गत वर्ष फागुनमा २४ गते प्रकाशित विज्ञापनअनुसार खुल्ला प्रतियोगिताद्वारा पदपूर्ति गरिने साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदका उम्मेदवारहरूको अन्तिम नतिजा प्रकाशन गरेको मानवश्रोत विभागले जनाएको छ।

    हेर्नुहोस नामावली :

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology