सोमवार, भदौ २, २०७६

श्रम विभागले दियो चीनका २२ सय कामदारलाई स्वीकृति

  • प्रकाशित मिति : बिहिबार, साउन ३०, २०७६



  • काठमाडौं । श्रम विभागले २ हजार २०४ जना चिनियाँ कामदारलाई श्रमस्वीकृति दिएको छ।

    गत वर्ष ७७ महिलासहित १ हजार ३१७ जना चिनियाँ कामदारलाई स्वीकृति दिइएको थियो। नेपालमा निर्माणाधिन हाइड्रो प्रोजेक्टमा चिनियाँ कामदार रहेका विभागको भनाइ छ। गृहमन्त्रालयको कार्यसहमतिका आधारमा विदेशी कामदारलाई श्रमस्वीकृति दिने गरिएको छ।

    श्रम ऐन २०७४ अनुसार नेपालमा दक्ष कामदार नभए मात्रै विदेशी कामदारलाई श्रमस्वीकृति दिइन्छ भन्ने खबर कान्तिपुर दैनिकमा छ। विदेशी कामदारको श्रम स्वीकृतिको लागि ६ महिनासम्म रोजगारदाताले १५ हजार र त्यसभन्दा बढीका लागि २० हजार रुपैयाँ शुल्क तिर्नुपर्छ।

    एकपटकमा एक वर्ष नबढ्ने गरी श्रमस्वीकृति दिने व्यवस्था छ। नेपालमा श्रमस्वीकृति पाउने कुल कामदारको संख्या ३२ सय ९८ छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology