सोमवार, मंसिर २३, २०७६

कांग्रेस बैठक अब भदौमा मात्रै

  • प्रकाशित मिति : बिहिबार, साउन ३०, २०७६



  • काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भदौ ११ गते मात्र बस्ने भएको छ । असार २२ मा सुरु बैठक बाढीपहिरोका कारण केही दिन प्रभावित भएको थियो । उक्त बैठकमा १४ वटा एजेन्डा प्रस्तुत गरिएको थियो । बुधबार महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरू भीष्मराज आङ्देम्बे, कमला पन्त र रमेश लेखकले आआफ्नो विचार व्यक्त गरेका थिए । केन्द्रीय अनुशासन समितिका संयोजक आङ्देम्बेले समितिको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology