सोमवार, भदौ २, २०७६

वडाध्यक्षलाई चप्पलको माला र कालोमोसो

  • प्रकाशित मिति : बिहिबार, साउन ३०, २०७६



  • काठमाडौं । म्यादीका एक वडाअध्यक्षलाई अज्ञात समुहले मोसो दलेर चप्पलको माला लगाइदिएको छ । बेनी नगरपालिका २ का वडाध्यक्षलाई अज्ञात समुहले कालोमोसो दलेको हो ।


    वडाध्यक्ष हिराबहादुर थापा कार्यालयमा काम गरिरहेका बेला एक्कासी एउटा समुहभित्र पसेको थियो । त्यही वडाध्यक्षलाई मोसो र चप्पलको माला लगाएर दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।
    कालो मोसो दलेर जुत्ताको माला लगाउने समुहको पहिचान हुन नसकेपनि विप्लव नेकपाप्रति आशंका गरिएको छ । वडाध्यक्ष थापालाई विप्लव समूहले विद्यालय लगायतमा भ्रष्टाचार तथा अनियमितताको आरोप लगाउँदै आएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology