सोमवार, भदौ २, २०७६

पत्रकार पुडासैनी प्रकरण: अस्मिता कार्की पक्राउ, रवी र युवराज प्रहरी निगरानीमा

  • प्रकाशित मिति : बिहिबार, साउन ३०, २०७६



  • काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा जोडिएका तीन मध्ये एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अस्मिता कार्की रहेका छन् ।

    नेपाल प्रहरीको महिला टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेर चितवन लगेको छ । पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका सिधा कुरा जनतासँग कार्यक्रमका सञ्चालक रवी लामिछानेस र युवराज कंडेल अहिले प्रहरीको निगरानीमा रहेका छन् ।

    प्रहरी नियन्त्रणमै राखेर आरोपी तीनै जनामाथि प्रहरीले अनुसन्धान गर्ने तयारी गरेको छ । यदि आरोप प्रमाणित भए दोषीमाथि पाँच वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । पुडासैनीले तीन जनाका कारण आत्महत्या गर्न बाध्य भएको आरोप भिडियोमा लगाएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology