सोमवार, भदौ २, २०७६

कर्णाली प्रदेशका मन्त्री खत्री बर्खास्त

  • प्रकाशित मिति : शुक्रबार, साउन ३१, २०७६



  • काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भौतिक पूर्वाधार तथा योजनामन्त्री खडकबहादुर खत्रीलाई बर्खास्त गरेका छन्।

    मुख्यमन्त्री शाहीले राजीनामा दिन निर्देशन दिए पनि अटेर गरेपछि उनलाई मन्त्री पदबाट बर्खास्त गरिएको हो । मुख्यमन्त्रीले मन्त्री खत्रीलाई नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) बमोजिम पदमुक्त गरि उक्त मन्त्रालयको जिम्मेवारी आफैले सम्हाल्ने निर्णय गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । यो निर्णयबारे बिहीबारै प्रदेश प्रमुख दुर्गाकेशर खनाललाई जानकारी दिइएको छ ।
    उच्च अदालत पाटनले सोमबार मन्त्री खत्रीलाई पक्राउ गर्न आदेश दिएको थियो । उनी बैंकिङ कसुरमा मुछिएका छन् ।

    कर्णाली प्रदेशका मन्त्रीलाई पक्राउ पूर्जी,

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology