सोमवार, भदौ २, २०७६

यसरी हुनेछ समायोजन भएका कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन

  • प्रकाशित मिति : शुक्रबार, साउन ३१, २०७६



  • काठमाडौँ । सरकारले स्थानीय तथा प्रदेशमा समायोजन भएका कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन सम्बन्धमा ठोस आधार सार्वजनिक गरेको छ ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रदेश मन्त्रालय, आयोग, सचिवालय, निर्देशनालय तथा सबै कार्यालयहरूका लागि साउन १६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार गर्न गराउन भनेको छ ।

    हेनुहोस् परिपत्र:

    यहाँ क्लिक गरेर पनि मन्त्रालयको परिपत्र हेर्नुहोला

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology