सोमवार, भदौ २, २०७६

बालुवाटारमा बस्यो नेकपा सचिवालय बैठक

  • प्रकाशित मिति : शुक्रबार, साउन ३१, २०७६



  • काठमाडौं । नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि बिहीबार बोलाइएको बैठक स्थगन गरिएको थियो । उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलसँग मात्र भेट गरेका थिए । ओली शुक्रबार भने हँसिलो मुद्रामा देखिएका छन् । नेकपाले केन्द्रीय विभागहरुमा नेतृत्वको टुंगो लगाउन सकेको छैन । स्कुल विभाग प्रमुखमा बढी विवाद देखिएको छ ।

     

    डाक्टरले सबै अंग ठीक छ, २०–२५ वर्ष केही हुँदैन भनेका छन्

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology