सोमवार, मंसिर २३, २०७६

अन्ततः स्कुल विभागमा ईश्वर पोखरेल चयन

  • प्रकाशित मिति : शुक्रबार, साउन ३१, २०७६



  • काठमाडौं । नेकपा स्कुल विभाग प्रमुखमा अन्ततः ईश्वर पोखरेल चयन भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले पोखरेललाई जिम्मेवारी दिने निर्णय गरेको हो । पार्टीका अन्य विभागमा पनि जिम्मेवारी तोकिएको प्रधानमन्त्री केपी ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।

    यसअघि स्कुल प्रमुखमा कुरा नमिलेपछि केन्द्रीय विभागमा जिम्मेवारी बाँडफाँट रोकिएको थियो । यसमा पूर्वमाओवादी तर्फका नारायणकाजी श्रेष्ठ पछि हटेका छन् । घनश्याम भुसालसहित अन्य नेताले पनि स्कुलमा दाबी गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology