सोमवार, भदौ २, २०७६

नेकपाको उपाध्यक्षमा वामदेव गौतम, प्रचार विभागमा नारायणकाजी

  • प्रकाशित मिति : शुक्रबार, साउन ३१, २०७६



  • काठमाडौं । सत्तारुढ नेकपाको उपाध्यक्ष पदमा नेता वामदेव गौतम चयन भएका छन् । आज बसेको पार्टी सचिवालयको बैठकले गौतमलाई उपाध्यक्षमा चयन गरेको हो । उनले संगठन विभाग प्रमुखको जिम्मेवारीसमेत पाएका छन् ।

    त्यसैगरी लोमो समयदेखि विभादमा रहेको नेकपाको स्कुल विभाग प्रमुखको जिम्मेवारीमा भने ईश्वर पोखरेलले बाजी मारेका छन् । नेकपाका अध्यक्ष प्रचण्डले स्कुल विभागको जिम्मेवारी नारायणकाजीलाई दिनुपर्ने अडान राखेपनि अर्को अध्यक्ष केपी शर्मा ओलीले ईश्वर पोखरेललाई नै जिम्मेवारी दिन कस्सिएर लागेका थिए । अन्ततः पोखरेलले बाजी मार्न सफल भएका छन् भने नारायणकाजीले प्रचार विभागमा चत्त बुझाउनु परेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology