मङ्लबार, भदौ ३१, २०७६

द्धन्द पीडितका नाममा लुट : डेढ लाखको थर्मस, ५५ हजारको तौलिया

  • प्रकाशित मिति : आइतवार, भदौ १, २०७६



  • काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोग पूर्णरुपमा असफल भएको छ । असफल आयोगल आफ्नो कार्यकाल चार बर्ष बितायो । चार बर्षको अवधिमा ४ करोड ४६ लाखभन्दा बढी भ्रष्टाचार गरेको तथ्य फेला परेको छ । चार बर्षसम्म कुनै परिणाम दिन नसकेपछि विघटन भएको आयोगले सामान खरिदमा ठुलो अनिमितता गरेको तथ्य महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

    गाडी, टीभी र जिल्लामा भएका ठुला कार्यक्रममा ठुलो रकम अनिमिता भएको छ । सूर्य गुरुड नेतृत्वको आयोगले डेढ लाखको थर्मस र ५५ हजारको एउटा तौलिया खरिद गरेको बील पेश गरेको छ । द्धन्द पीडितहरुले आयोगका नाममा ठुलो रकम अनिमतिता भएको भन्दै संसदीय समितिमा उजुरी दिएका थिए । संसदीय समितिले पनि छानविन थालेको छ । २०७१, ०७२ मा खरिद गरिएका सामानहरुमा ठुलो भ्रष्टाचार भएको कान्तिपुरमा समाचार छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology