बुधबार, अशोज १, २०७६

एउटा अनौठो सौखः नांगो शरीरमा पेन्टिङ गरेर फिली नेक्ड बाइक राइड

  • प्रकाशित मिति : आइतवार, भदौ ८, २०७६



  • एजेन्सी । मानिसहरुको सोख अनेक प्रकारका हुन्छन् । देश, धर्मसंस्कृति र उमेर अनुसारका सोख हुन्छन् । पेन्सिल भेनियाको फिलाडेल्फियामा एउटा यस्तै अनौठो सौख पुरा गरिएको छ । अमेरिकी राज्य पेन्सिल भेनियामा एक जोडीले फिली नेक्ड बाइक राइड प्रतियोगिताभन्दा अघि आफ्नो सम्पूर्ण बस्त्र निकालेर शरीरमा पेन्ट गरेका छन् ।
    मेलानी नाम गरेकी महिलाले जिम ओकनरको निबस्त्र शरिरमा पेन्ट गरेकी छिन् भने जिम ओकनरले निबस्त्र रहेकी मोलनीको शरिरमा पूर्णतया पेन्टिङ गरेकी छिन् । बाइक राइडभन्दा अघि यस प्रकारको दृश्य देखिदैन्थो । तर यसपटक यो जोडीले नयाँ शुरुवात गरेका छन् । उनीहरु पति–पत्नी हुन या होइनन् त्यो भने खुलाइएको छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology