मङ्लबार, भदौ ३१, २०७६

आईसीसीद्वारा हङकङका दुई क्रिकेटरलाई आजीवन प्रतिबन्ध

  • प्रकाशित मिति : मङ्लबार, भदौ १०, २०७६



  • एजेन्सि । म्याच फिक्सिङमा सम्लग्न भएको आरोपमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले हङकङका दुई खेलाडीलाई क्रिकेटमा आजीवन र एक जनालाई पाँच बर्ष प्रतिबन्धको कारबाही गरेको छ ।

    आईसीसीले इरफान अहमद र नादीम अहमदलाई आजीवन प्रतिबन्ध र हसिब अमजादलाई पाँच बर्ष प्रतिबन्ध लगाएको हो । आईसीसीले क्रिकेटको एन्टी करप्सनको नियम उल्लङ्घन गरेको भन्दै खेलाडीलाई प्रतिबन्ध गरिएको उल्लेख पनि गरेको छ । यी तीन खेलाडीले स्कटल्यान्ड र क्यानाडासँगको खेलमा फिक्सिङ गरेको आईसीसीले जनाएको छ ।

    आईसीसीले इरफान, नादीम र हसिबले अन्य अन्तर्राष्ट्रिय क्रिकेट खेलमा पनि फिक्सिङ गर्न खोजेको उल्लेख गरेको छ । आईसीसीका जनरल म्यानेजर एलेक्स मार्सलले गहन र निकै लामो अनुसन्धानबाट खेलाडीको गल्ती पत्ता लगाएको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology