बुधबार, अशोज १, २०७६

नाडा अटाे शाेकाे आकर्षण: ७३ लाख ९० हजारकाे एमबी अगष्ट बाइक

  • प्रकाशित मिति : बिहिबार, भदौ १२, २०७६



  • काठमाडौं । मंगलबारदेखि सुरु भएको नाडा अटो शोमा एमबी अगष्ट कम्पनिको बाइक सबैका लागि आकर्षणको केन्द्र बनेको छ । अटो शोमा राखिएको यो बाइकको मूल्य ७३ लाख ९० हजार रहेको छ ।

    अहिले चलिरहेको यो १४औँ नाडा अटो प्रदर्शनीकै सबैभन्दा महंगो लिमिटेड एडिसनको यो बाइक बुकिङ पनि भैसकेको छ। पर्दशनीमा राखिएको यसै कम्पनीका अन्य बाइकहरुको मूल्य ६४ लाख, ६१ लाखसम्म रहेका छन् । करोडौँको कारोबारका साथै यो शो कम्पनीहरुको ब्रान्डिङ गर्ने उपयुक्त स्थान समेत बनेको छ।

     

    नयाँ उत्पादन प्रदर्शनी हुने हुँदा ग्राहकलाई समेत कुन कम्पनीले कस्ता उत्पादन ल्याएका छन् भन्ने एकै ठाउँबाट थाहा हुने भएकाले नाडा अटो शो क्रेता र बिक्रेता दुवैका लागि अवसरका रुपमा लिइन्छ। यो शो भदौ १५ गते सम्म जारी रहनेछ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology