बुधबार, अशोज १, २०७६

नेयमारको पुनरागमनमा ब्राजिलको बराबरी

  • प्रकाशित मिति : शनिबार, भदौ २१, २०७६



  • एजेन्सी । स्टार फरवार्ड नेयमारले झन्डै चार महिनापछि पुनरागमन गर्दा ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा कोलम्वियासँग बराबरीको नतिजा निकालेको छ ।

    शनिबार बिहान भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले कोलम्बियासँग २-२ गोलको बराबरी खेलेको हो । पहिलो हाफमा २-१ ले पछि परेको ब्राजिललाई खेलको दोस्रो हाफमा नेयमारले गोल हारबाट जोगाएका हुन् ।

    खेलमा सुरुवाती अग्रता भने ब्राजिलले नै बनाएको थियो । खेलको १९ औं मिनेटमा कासिमिरोले गोल गर्दै ब्राजिललाई १-० को अग्रता दिलाएका थिए । तर, खेलको २५ औं मिनेटमा लुइस मुरिएलले गोल गर्दै कोलम्बियालाई खेलमा फर्काएका थिए ।

    खेलको ३५ औं मिनेटमा मुरिएलले व्यक्तिगत दोस्रो गोल गर्दै कोलम्बियालाई २-१ को अग्रता दिलाए । तर, खेलको ५८ औं मिनेटमा नेयमारले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याएर ब्राजिललाई हारबाट जोगाए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology