बुधबार, अशोज १, २०७६

नेपालले जिम्बाबे र सिंगापुरसँग टी–२० सिरिज खेल्ने (कोसँग कहिले प्रतिस्पर्धा ?)

  • प्रकाशित मिति : शनिबार, भदौ २१, २०७६



  • काठमाडौं । नेपाली राष्ट्रिय टिमले जिम्बाबे र सिंगापुरसँग टि–२० सिरिज खेल्ने भएको छ । ओमान क्रिकेटको आयोजनमा १८ असोजदेखि टी–२० सिरिज खेल्ने भएको छ । त्रिकोणात्मक शिरिज खेल्नुभन्दा अघि नेपालले सिंगापुरसँग टी–२० सिरिज नै खेल्ने भएको छ ।

    प्रतियोगिता सिंगापुरले टी–२० विश्वकप छनोटको तयारीका लागि आयोजना गर्न लागेको हो। नेपाल र जिम्बावे छनोटबाट बञ्चित भए पनि सिंगापुर भने विश्वकप छनोट खेल्दैछ।

    सिंगापुरमा यस्तो छ खेल तालिका
    १० असोज –नेपाल भर्सेस जिम्बावे

    ११ असोज– नेपाल भर्सेस सिंगापुर

    १४ असोज – नेपाल भर्सेस जिम्बावे

    १५ असोज – नेपाल भर्सेस सिंगापुर

    ओमान हुने प्रतियोगितामा आयोजक ओमान, नेपाल, आयरल्यान्ड, हङकङ र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्दैछन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology