बुधबार, अशोज १, २०७६

यू–१९ एसिया कप क्रिकेट: नेपालले आज बंगलादेशसँग खेल्दै

  • प्रकाशित मिति : आइतवार, भदौ २२, २०७६




  • काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेटमा आज नेपालले टेष्ट नेशन राष्ट्र बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको छ । श्रीलंकामा जारी यू-१९ एसिया कप क्रिकेट नेपालले आज १० बजेर १५ मिनेटमा नेपाली टोलीले दोस्रो खेलमा आइतबार बंगलादेशको सामना गर्न लागेको हो । श्रीलंकाको राजधानी कोलम्बोस्थित पी सारा ओभलमा हुने खेलमा नेपालको लागि जित अनिवार्य छ ।

    सेमिफाइनलमा पुग्ने सम्भावनालाई यथावत राख्नका लागि पनि नेपालले आजको खेल जित्नै पर्ने हुन्छ । नेपाल पहिलो खेलमा आयोजक श्रीलंकासँग पाँच विकेटले पराजित भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology