बुधबार, अशोज १, २०७६

पाइपलाइन सञ्चालनसँगै घट्यो इन्धनको मूल्य, लिटरको कति पर्छ त अब ?

  • प्रकाशित मिति : मङ्लबार, भदौ २४, २०७६



  • भारतको मोतिहारीबाट नेपालको अमलेखगन्जस्थित पेट्रोलियम पदार्थ आयात गर्न तयार गरिएको प्रशोधन क्षेत्र ‘प्रोसेसिङ एरिया ।

    काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको छ । मंगलबार मध्याह्नदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर रु दुई/दुई भाउ घटाइएको छ । मंगलबार मात्रै भारतको मोतिहारीबाट नेपालको अमलेखगन्जसम्मको पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको छ । प्रतिलिटर डिजेल÷मट्टितेल रु ९५ र पेट्रोल रु १०७ कायम भएको छ । यसअघि पेट्रोलको मूल्य रु १०९ र डिजेल÷ मट्टीतेलको मूल्य प्रतिलिटर रु ९७ थियो । मुलुकले समृद्धि र आर्थिक विकासको लक्ष्य लिइरहेको बेला यस राष्ट्रिय आयोजनाले प्रत्यक्ष योगदान दिने निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रिमोट थिचेर इन्धन ‘सेन्डिङ’ र प्रधानमन्त्री केपी शर्मा ओलीबाट ‘रिसिभिङ’ गरेपछि परियोजनाको शुभारम्भ भएको थियो ।

    यसरी गरियो पेट्रोलियम पाइपलाइन उद्घाटन (फोटो फिचर)
    नेपाल र भारतका प्रधानमन्त्रीद्वारा स्विच थिचेर पेट्रोलियम पाइपलाइन उद्घाटन
    मोदी भन्छन्– नेपालको प्राथमिकताअनुसार सहयोग

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology