बुधबार, अशोज १, २०७६

लामखुट्टे मार्न नसक्ने दुईतिहाइको सरकारसँग जनताले के आस गर्ने : सुजाता परियार

  • प्रकाशित मिति : बुधबार, भदौ २५, २०७६



  • काठमाडौं । सांसद सुजाता परियारले डेंगु नियन्त्रणमा सरकार उदासीन बनेको बताएकी छन् । यसको परीक्षण र उपचार सहज बनाउन उनले सरकारको ध्यानाकर्षण गराएकी छन् ।

    ‘यो रोग लागेका मन्त्रीलाई राम्रो अस्पतालमा उपचार भए पनि सर्वसाधारण जनताको स्वास्थ्य जाँच गर्न उपकरण पनि राम्रो नभएको समाचार आउँदा सरकार के हेरेर बसिरहेको छ ?’, उनले प्रतिनिधिसभा बैठकमा बुधबार भनिन्, ‘डेंगु रोग फैलाउने लामखुट्टे मार्न नसक्ने दुईतिहाइको बलियो कम्युनिस्ट सरकारसँग अब जनताले के आस गर्ने ? जनताले आस पनि मारिसकेका छन् ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology