बुधबार, अशोज १, २०७६

सशस्त्र प्रहरीदेखि बहुप्राविधिक शिक्षालयसम्म जागिर खुल्यो (सूचनासहित)

  • प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६



  • काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् आधि खोला बहुप्राविधिक शिक्षालयले करार सेवामा कर्मचारी माग गरेको छ । शिक्षालयले एक सूचना निकाल्दै सहायक स्तरका दुई वटा पदमा कर्मचारी माग गरेको हो । यस्तै, पहाडी किसानका लागी अनुकुलन आयोजना हात्तिसार काठमाडौंले पनि एक पदका लागी कर्मचारी माग गरेको छ ।

    यसैबीच सशस्त्र प्रहरी बल नेपालले पनि कर्मचारी माग गरेको छ । सशस्त्रले रित्त रहेका स्वास्थ्य सेवाका विभिन्न ८ वटा पदहरुका लागी कर्मचारी माग गरेको हो । यहि भदौ २५ देखि असोज २३ गतेसम्म सशस्त्र प्रहरी बल नेपालको भर्ना तथा छनोट शाखा हलचोक, स्वयम्भुमा गई दरखास्त दिन सकिनेछ ।

    हर्नुहोस सूचनाहरु:

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology