बुधबार, अशोज १, २०७६

तारेखमा छुटे विप्लवका छोरा

  • प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६



  • चितवन । चितवन मेडिकल कलेजमा सेवा अवरुद्ध गराउन खोजेपछि पक्राउ परेका विद्यार्थी बुधबार राति छुटेका छन् । जिल्ला प्रहरी चितवनका प्रवक्ता एकनारायण कोइरालाका अनुसार उनीहरू सबैलाई तारेखमा छोडिएको हो ।

    शुल्कको विषयलाई लिएर एक सातादेखि आन्दोलनरत विद्यार्थीले बुधबार बहिरंग सेवा बन्द गराउन खोजेका थिए । त्यस क्रममा कलेजमा अध्ययनरत नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दसहित १५ विद्यार्थीलाई पक्राउ गरिएको थियो । नौ जनालाई राति ९ र अन्यलाई ११ बजे छाडिएको हो।

    स्वास्थ्य संस्थामा सेवाग्राहीलाई प्रभाव पार्ने खालका काम नगर्ने, आन्दोलनका क्रममा कसैलाई गालीगलौज नगर्ने प्रतिबद्धता उनीहरुले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology