बुधबार, अशोज १, २०७६

नेकपा माङसेबुङमा कार्यालय, सचिवालय गठन, तोकिए वडा इन्चार्ज र सहइन्चार्ज

  • प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६



  •  इलाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माङसेबुङ गाउँपालिकाले कार्यालय र सचिवालय गठन गरेको छ । कार्यालयमा अध्यक्ष हेमन्त राईसहित डकिन्द्र योङहाङ, सुनीता सुब्बा, मित्र खड्का र सुरेश राई छन् । सचिवालयमा अध्यक्ष हेमन्त, सचिव डकिन्द्रसहित मैतराज राई, संगीता राई, सुनीता सुब्बा, कृष्णबहादुर बस्नेत, मनकुमार साम्बा, सन्त विक, बलबहादुर नेम्बाङ, धनप्रसाद राई, अमृतबहादुर राई, कला सिवा, नरबहादुर आङ्देम्बे, प्रदीप साङ्पाङ, मनीषा राई, याम मुखिया, पृथिमान जबेगू, बिकेन्द्र योङ्हाङ, गणेशकुमार राई, राजकुमार राई, गजेन्द्र राई, सैतबहादुर राई, रामचन्द्र राई, सुरेश रार्इ र मित्रकुमारी खड्का चयन भएका छन् ।

    नेकपाले वडा इन्चार्ज र सहइन्चार्ज तोकेको छ । वडा नम्बर १ मा भीम भट्टराई, गोपाल खजुम, २ मा मित्र खड्का, उमिरन राई, ३ मा मैतराज राई, कृष्ण साम्बा, ४ मा अमृतबहादुर राई, धन राई, ५ मा बलबहादुर नेम्बाङ, सान्त आङ्देम्बे अनि ६ मा रामचन्द्र राई, रत्न माक्रिहाङ क्रमशः इन्चार्ज र सहइन्चार्ज तोकिएका छन् । माङ्सेबुङ गाउँपालिका संसदीय दलकी नेता उपाध्यक्ष सुनीता सुब्बा लाई विधान को धारा ५४ (ख) बमोजिम नियुक्तिका लागि जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय भएको अध्यक्ष राईले बताए । पार्टी बैठक बुधबार चतुरेमा बसेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology