बुधबार, अशोज १, २०७६

अभिनेत्री वर्षा राउतको रोजाइ यस्तो

  • प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६



  •   काठमाडौं । अभिनेत्री वर्षा राउतले आकर्षक र नवीनतम पहिरन आफ्नो रोजाइमा पर्ने बताएकी छन् । नक्सालमा बिहीबार ‘सजिनाज् क्रियसन’ बुटिक उद्घाटनमा उनले फेसनमा आफू सधैं सजग रहेको बताइन् ।

    यो बुटिकको विशेषता मन परेर जोडिएको उनले सुनाइन् । क्रिएसनकी सञ्चालिका सजिना विष्टसँग पारिवारिक सम्बन्ध पनि रहेको उनको भनाइ थियो । ‘कुर्था, लेहेंगा, सारी विशेष मन पर्छन्’, उनले भनिन्, ‘सजिनाज् क्रिएसनले पनि यस्ता पहिरनलाई महत्व दिएकोमा खुसी लागेको छ । सेलिब्रेटीको रोजाइमा पर्ने र उनीहरुले लगाउने सबै पहिरन यो बुटिकमा रहेछ । मेरो मात्र होइन धेरै सेलिब्रेटीका लागि पनि यो उपयुक्त बन्नेछ ।’

    सजिना धेरै फेसन सो र सौन्दर्य प्रतियोगितामा ड्रेस डिजाइनरको भूमिका निर्वाह गरिसकेकी छन् । दैनिक प्रयोगमा आउने क्याजुअल, ब्राइडल, इन्डोवेस्टन, गाउनलगायत पहिरनलाई बुटिकले प्राथमिकता दिएको उनले सुनाइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology